काठमाडौँ । आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले आज दिउँसो नै मौद्रिक नीति सार्वजनिक गर्न अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको छ । यसलगत्तै सञ्चालक समितिको बैठक बोलाइएको छ । गभर्नर विश्वनाथ पौडेलको यो दोस्रो मौद्रिक नीति हो ।
गभर्नर पौडेल बुधबार भुटान प्रस्थान गर्दैछन् । त्यसअघि मौद्रिक नीति जारी गर्न लागेका हुन् ।










प्रतिक्रिया