काठमाडौँ । जयविर सिंह देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयानका लागि हाजिर हुन पत्र लेखेको छ । जयविर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा हुन् ।
सम्पत्ति शुद्धीकरण कसुरको जाँचवुझरअनुसन्धानका लागि बाटो म्यादबाहेक एक हप्ताभित्र विभागको कार्यालय हरिहर भवन, ललितपुरमा उपस्थित हुन भनिएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा विभागले सूचना टाँसेको छ ।











प्रतिक्रिया