मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरेमा २ बस ठोक्किदा सडक अवरुद्ध


चितवन । चितवनको मुग्लिन(नारायणगढ सडकखण्डअन्तर्गत जलबीरेमा दुईवटा बस ठक्कर ठोकिदा सडक अवरुद्ध बनेको छ । दुर्घटनामा केही यात्रु घाइते भएका छन् ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार ठोक्किएका बसहरुलाई हटाउने काम भैरहेको छ ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार  ०८ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।