स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त


काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेललाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराए । उनलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १२ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।