आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त


काठमाडौँ । सरकारले आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा सिद्धार्थकुमार ठाकुरलाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष नवनियुक्त अध्यक्ष ठाकुरले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणसँगै उनले परिषद्को नेतृत्व सम्हालेका छन् ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  १८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।