भोटेकोशी बाढीः सम्पर्कमा नआएकाका व्यक्तिका परिवारजनले सुरक्षा निकायलाई खबर गर्न अनुरोध


भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढी र पहिरोबाट अलपत्रमा परी सम्पर्कमा आउन नसकेका व्यक्तिका परिवारजनले नजिकको सुरक्षा निकायलाई खबर गर्न अनुरोध गरेको छ ।

आज बिहान नुवाकोट बाढीग्रस्त क्षेत्रको अवलोकनका क्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री थापाले मोबाइल नं ९८५१०८१८७६, ९८५१२३१६४० र ९८५१२३१६४० मा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १२ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।