दशैं विदाको समयमा आयल निगमले इन्धन बिक्री गर्ने, कहिले कहाँ कहाँ पाइन्छ ?


नेपाल आयल निगमले दशैं विदाको समयमा पनि उपभोक्ताको सहजताका लागि इन्धन बिक्री गर्ने भएको छ । निगमका अनुसार देशभरका १३ डिपोहरु फरक फरक दिनमा खुल्ला रहने छन् ।

यस्तो छ निगमले सार्वजनिक गरेको विदामा डिपो खुल्ला हुने तालिका ।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।