नोटबजार

नेपालकाे विश्वासिलाे आर्थिक अनलाइन पाेर्टल


यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई एक निर्देशन दिँदै

बैंकिङ क्षेत्रको समग्र सुधारका लागि कार्यदलद्वारा प्रतिवेदन पेस

काठमाडौँ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने उद्देश्यले डा रेवतबहादुर

धरान- चतरा खण्डका ३ वटा पुल निर्माण अन्तिम चरणमा

सुनसरी । मदनभण्डारी राजमार्गअन्तर्गत धरान(चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, के छन आजकका कार्यसूची ?

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा

स्वास्थ्य बिमा क्षेत्रमा पुनःविचार गरिनेछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनःविचार गरिने बताएका छन् । त्रिभुवन

सरकारको १ वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६ गते संसद्मार्फत २ सत्तारूढ दल

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

नेपालगञ्ज । नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण

नेपाल बौद्धिक परिषद्का आठबुँदे विशेष प्रस्ताव सार्वजनिक

काठमाडौँ । नेपाल बौद्धिक परिषद्को ११औँ महाधिवेशनपछि सम्पन्न केन्द्रीय कमिटीको दोस्रो बैठकले समसामयिक राजनीतिक तथा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज–फ्रन्टलाइन हस्पिटलबीच नगदरहित सेवामा सम्झौता

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन लिमिटेड–फ्रन्टलाइन हस्पिटल

नेप्सेमा एकै दिन थपियो १ करोड ७ लाख ७१ हजार कित्ता सेयर

नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडमा नियमित कारोबारका लागि सोमबार २ वटा कम्पनीहरुको हकप्रद सेयर सूचीकरण भएको

तराईरमधेसमा खानेपानी र सिँचाइ समस्या हल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले तराई÷मधेसका क्षेत्रमा बढ्दो खानेपानी र सिँचाइको समस्या

किन घट्यो पूर्वमा धान रोपाइँ ?

काठमाडौैँ । नेपालको पूर्वी क्षेत्रमा धान रोपाइँ गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रुपमा घटेको