स्वावलम्बन लघुवित्तले अघिल्लो आर्थिक वर्षभन्दा घटाएर लाभांश प्रस्ताव गरेको छ । लघुवित्त कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले अघिल्लो आवको तुलनामा १०.१२७५ प्रतिशत बिन्दुले थोरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजीको १२.३५९९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर…