सोनापुर मिनरल्सको प्रियिमम आईपीओमा दोस्रो दिन नकारात्मक सर्किट

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रिमियम मूल्यको जारी गरेको आईपीओ दोस्रो बजारमा खुला भएपछि लगातार दोस्रो कारोबार दिन पनि नकारात्मक सर्किट लागेर घटेको छ । आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री सुरु भएका कम्पनीको सेयर आइतबारपछि सोमबार पनि नकारात्मक सर्किट लागेर घटेको हो । सोमबार सोनापुरको आईपीओ १० प्रतिशत अर्थात ३१ रुपैयाँ ५० पैसाले घटेर…