कुल विक्रम शाह राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्ष चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले हाइड्रोपावरका सञ्चालक रहेका शाहलाई अध्यक्षमा नियुक्त गरेको हो । सोही बैठकले सञ्चालक रोहित रौनियारको स्थानमा शुभम प्रकाश उप्रेतीलाई चयन गर्ने निर्णय गरेको छ । यस कम्पनीले रुकुममा ५ मेगावाट क्षमताको रुकुमगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको…