पछिल्लो चार दिनमा ७८ अंकले घट्यो नेप्से , बिहीबार पनि १९ अंकले ओरालो

सेयर बजारमा मंगलबार १९.०६ अंक सहित पछिल्लो चार दिनमा ७८.३५ अंकले घटेको छ । गत बिहीबारदेखि घट्न थालेको बजार सूचक मंगलबारसम्म आइपुग्दा निरन्तर चार कारोबार दिन घटेको हो । गत बुधबार ९.२४ अंकले बढेको बजार सूचक त्यसपछि बिहीबार ११.०४ अंकले घटेको थियो । सेयर बजारमा लागू एकल ग्राहक कर्जा सीमामा भएको झिनो बढोत्तरीमा लगानीकर्ता असन्तुष्ट…