ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बाग्लुङमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । विश्व लगानीकर्ता सप्ताह–२०२३ का अवसरमा क्यापिटलले धवलागिरी बहुमुखी क्याम्पस, बाग्लुङमा असोज १९ गते शुक्रबार कार्यक्रम सम्पन्न गरेको हो । धितोपत्र नियमन नियकायहरुको अन्र्तराष्ट्रिय संगठन (आएस्को) को आह्वानमा लगानीकर्ता सप्ताह २०२३ २०८० असोज १५ गतेदेखि असोज २१ गतेसम्म साताब्यापी विविध कार्यक्रमहरु…