राष्ट्रिय गौरवको आयोजना तामाकोशीलाई हकप्रद बेच्न मुस्किल, कुल निष्कासनको २५% मात्र बिक्यो

राष्ट्रिय गौरवको आयोजनको रुपमा सूचीकृत भई निर्माण सम्पन्न भएको अपर तामाकोशीको हकप्रद २५ प्रतिशत मात्र बिक्री भएको छ । शतप्रतिशत हकप्रद निष्कासन गरेको कम्पनीको बिक्री खुला भएको २९ दिनसम्ममा अझै ७५ प्रतिशत हकप्रद खरिदका लागि आवेदन नपरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार असोज १७ गते बुधबार बिहान १० बजेसम्ममा २ लाख ४३ हजार…