समीट लघुवित्तले पुनः आह्वान गर्यो वार्षिक साधारण सभा

समीट लघुवित्त वित्तीय संस्थाले पुनः १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ १३ गते शनिबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी असार ३ गते साधारण सभा बोलाउने निर्णय गरेको हो । सभा काभ्रे बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान १०ः३० बजे बोलाइएको छ । यसअघि जेठ ३० गते साधारण सभा आह्वान गरेकोमा गत…