प्रभु बैंकले ल्यायो लगानीको अवसर, साढे १९ लाख संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकले १९ लाख ६९ हजार ८०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले छुट्टाछुट्टै सूचना जारी गरेर संस्थापक सेयरधनी र सर्वसाधारणलाई सेयर बिक्रीमा ल्याएको हो । बैंकको ४ लाख ९१ हजार ९८७ कित्ता संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् भने १४ लाख ८७ हजार ८२२ कित्ता संस्थापक सेयरमा सेयरधनीले मात्र आवेदन…