राष्ट्रिय बीमा कम्पनीले ४ वर्षपछि साधारण सभा आह्वान गरेको छ । यसअघि २०७५ असोज १९ गते ३० औं साधारण सभा गरेको कम्पनीले लामो समय लेखापरीक्षण गर्न नसकेपछि साधारण सभा गर्न सकेको थिएन । संस्थागत सुशासनमा कमजोर रहेको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीलाई अर्थ मन्त्रालयले ती कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बैठकमा बोलाएर समयसीमा तोकेर नै लेखापरीक्षण…