धितोपत्र बोर्डले थप १३ ब्रोकर कम्पनीलाई दियो आशय पत्र

नेपाल धितोपत्र बोर्डको वुधबार बसेको सञ्चालक समितिले थप १३ कम्पनीलाई ब्रोकरको रुपमा काम गर्न आशय पत्र प्रदान गरेको छ। यसअघि बोर्डले १६ कम्पनीलाई आशय पत्र प्रदान गरेको थियो । बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र दिएसँगै अब बजारमा नयाँ २९ ब्रोकर कम्पनी थपिने भएका छन । हाल बजारमा ५० ब्रोकर कम्पनी संचालनमा…