माई खोला हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आईपीओमा मागभन्दा उच्च आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट सेयर बाँडफाँड भएको हो । कम्पनीको आईपीओ भाग्यशाली १ लाख २६ हजार ९४१ जनाले प्राप्त गरेका छन् । जसमध्ये एकजनाले ११ कित्ता प्राप्त गरेका छन् भने १ लाख २६ हजार…