कुमारी क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष ‘कुमारी सुनौलो योजना’ को इकाई खरिद गर्ने आज अन्तिम दिन रहेको छ । चैत्र ९ गतेदेखि बिक्री खुला भएको योजनाको इकाई खरिदका लागि लगानीकर्ताले चैत्र २३ गते बिहीबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । योजनाको इकाई खरिदका लागि मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट…