आरबिबि म्युचुअल फन्ड–२ को इकाई बिक्री बैशाख १७ देखि खुल्दै

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले बैशाख १७ देखि आइतबारदेखि ‘आरबिबि म्युचुअल फन्ड–२’ को इकाईको बिक्री खुला गरेको छ । एक अर्ब २० करोडको आकारमा सञ्चालनमा आउने समुहिक लगानी कोषको जारी हुने कुल १२ करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड ८० लाख) इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरेको छ । बाँकी १० करोड २० लाख…