सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले ९८ हजार ६८३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले डोलेन्द्र पौडेलको नाममा रहेको २७ हजार १८८ कित्ता, बाल कृष्ण विश्वकर्माको नाममा रहेको २३ हजार ९९२ कित्ता, कृष्ण बहादुर वि.केको नाममा रहेको ८ हजार ५०३ कित्ता र लेखनाथ खनियाँको नाममा रहेको ३९ हजार कित्ता सेयर गरी कूल ९८ हजार…