प्राथमिक बजारमा सामुहिक लगानी कोष योजनाको २२ करोड इकाई बिक्रीमा आउने भएका छन् । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई नयाँ म्युचुअल फण्डलाई इकाई निष्कासन गर्न स्वीकृति दिएको हो । यी दुबै बन्दमुखी प्रकृतिका योजना हुन् । आरविवि म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर–३० म्युचुअल फन्डले इकाई निष्कासन गर्न सेबोनबाट चैत ५…