नेप्सेमा साढे २५ लाख कित्ता बोनस सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २४ लाख ४५ हजार ३५७ दशमलव ९० कित्ता बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजीको बोनस आइतबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको धितोपत्र सम्बन्धित लगानीकताृले खातामा जम्मा भएपछि सोमबारदेखि उक्त धितोपत्रको खरिद बिक्री गर्न सक्नेछन् । कम्पनीको फागुन १८ गते सम्पन्न सभाले…