युनाइटेड मोदी हाईड्रोपावरको साधारण सभा आह्वान, हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्दै

युनाइटेड मोदी हाईड्रोपावरले जेठ २७ गते पुनः दशौं वार्षिक वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले कालिमाटीब्यांक्वेट कालिमाटीमा बिहान ११ बजे १० औं वार्षिक साधारण सभा बोलाएको हो । यसअघि २०८० चैत २९ गते आयोजना हुने भनिएको साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो । जेठ…