साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अर्पण बहादुर सिंहले पाएका छन् । कम्पनीको २०८१ असार ४ गतेको सञ्चालक समितिको २८६ औ बैठकले सबैभन्दा वरिष्ठ कर्मचारी सिंहलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय भएको कम्पनी सचिव घनश्याम श्रेष्ठले जानकारी दिए । यससँगै अर्पण बहादुर सिंहले नयाँ…