धितोपत्र बोर्डको पाइपलाइनमा २८ अर्बको आईपीओ, ३५ कम्पनीले १७ करोड कित्ता बिक्रीमा ल्याउने

धितोपत्र बोर्डको पाइपलाइनमा आईपीओ अनुमतिको पर्खाइमा बस्ने कम्पनीहरूकाे संख्या ३५ ओटा पुगेकाे छ । दुई महीनाभन्दा बढी समय यता धितोपत्र बोर्डको अध्यक्ष पद खाली रहँदा आईपीओ जारी गर्न अनुमति कुरेका कम्पनीहरुले समयमा नै स्वीकृति पाउन सकेका छैनन् । आईपीओ बिक्रीको अनुमति कुर्नेमा सबैभन्दा धेरै १७ ओटा जलविद्युत कम्पनीहरु रहेका छन् । त्यस्तै अन्य समुहका ९,…