एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ५८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ६७ हजार रुपैयाँ घाटामा रहेको थियो । वित्तीय सम्पतिको फेयर भ्याल्यू बढेकाले खुद नाफा बढेको हो । यस अवधिसम्म आइपुग्दा कम्पनीको वित्तीय सम्पतिको फेयर भ्याल्यू ५ करोड ७१ लाख…