मुक्तिनाथ कृषि र वेयर हाउजिङ्ग कम्पनीको सेयरको लकइन अवधि समाप्त हुँदै

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनीको सेयरको लकइन पिरियड आगामी एक महीनाभित्र समाप्त हुने भएको छ । दुबै कम्पनीले आईपीओ जारी गर्दा सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले हुन आउने सेयरको लकइन समाप्त हुन लागेको हो । नेप्सेलाई उपलब्ध गराएको जानकारी अनुसार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता सेयरको. लक इन अवधि…