गार्डियन माइक्रो लाइफद्धारा १ करोड ७८ लाख खुद बीमाशुल्क संकलन

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ७८ लाख ६६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । पछिल्लो तीन महीनामा मात्रै कम्पनीले १ करोड २५ लाख ४५ हजार रुपैयाँ संकलन गरेको छ । साउनदेखि चैत समान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको छ…