आरएसडिसी लघुवित्तको लाभांश घट्यो

आएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) ले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तको लघुवित्तको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ३.६३ पपतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र…