नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२० को अवसरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी हाते पुस्तक सार्वजनिक गरेको छ । लगानीकर्ताको लागि हाते पुस्तकको बिमोचन र ईआरआरएस प्रणालीको अनावरण बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले गरेका हुन । बजार तथा वस्तु विनिमय बजार सम्बन्धी आधारभूत ज्ञान हासिल गर्न चाहने स्कूल तथा कलेजका विद्यार्धीहरु र आमलगानीकर्ताहरुलाई…