स्वाबलम्बन लघुवित्तको २६ प्रतिशत बोनस साधारण सभाको ९ महिना पछि सूचीकृत

स्वावलम्बन लघुवित्तले साधारण सभा गरेको ९ महिनाभन्दा धेरै समय पछि बोनस शेयर सूचीकरण गराएको छ । गैर सरकारी संस्थाहरुको लगानी नहटेसम्म पूजी बिस्तारमा उत्पन्न अवरोधका कारण स्वालम्बन सहति धेरै लघुवित्त कम्पनीहरुको बोनस शेयर सूचीकरणमा ढिलाई भईरहेको छ । स्वाबलम्बन लघुवित्तको हकमा पनि स्वालम्बन विकास केन्द्र नामक गैरसरकारी संस्थाको लगानी व्यवस्थापन नहुञ्जेल कम्पनी रजिष्ट्रारको कार्यालयले पूँजी…