शेयर बजार खुल्दैछ : लकडाउनमा पीटर लिञ्चको शुत्र अनुसार बनाउनुहोस लगानी योजना

विश्वव्यापी रुपमामहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मुलुक लकडाउनको अवस्थामा छ । शेयर बजार पनि बन्द अवस्थामा रहेका बेला दीर्घकालि नलगानीको लागि अध्ययनका साथै योजना बनाउँदा समयको सदुपयोग हुनुका साथै केही नयाँ कुरा जान्ने अवसर पनि मिल्छ । विश्व अर्थतन्त्र मन्दीमा पुग्नै लागेको अवस्थामा भोलि हामी कहाँ पनि कस्तो असर देखिएला भन्ने चासो…