विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको कारण मानवीय स्वस्थ्यसंगै अर्थतन्त्रमा पनि ठूलो असर पुगेको छ । कोरोनाको असर सूरु भएसँगै विश्वभरका अधिकाशं शेयर बजारमा ऐतिहासिक रुपमा घट्दो क्रममा छन्। पछिल्ला दिनहरुमा आ आफ्ना सरकारले राहत प्याकेज तथा सहुलियत दिने कार्यक्रम ल्याएसँगै धितोपत्र बजारमा पनि केही सकारात्मक अवस्था देखिएको भएपनि दीर्घकालीन हुन नसकेको अवस्था छ । कोरोना…