पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँडको मोडल यस्तो छ

बुधबार बाँडफाँड भएको पुनर्बीमा कम्पनीको आईपीओ बितरणको तालिका यस्तो छ । जहाँ ३ लाख ९० हजार ६ सय ३८ आवेदकले कम्पनीको शेयर पाएका छन् । आईपिओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन परेकोमा ९ सय ८८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । सदर भएको ३ लाख ९० हजार…