प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने घोषणा गरेका छन् । प्रधानमन्त्रीको यो घोषणासँगै आइतबारदेखि शेयर बजार बन्द हुने निश्चित भएको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजपत्रमा प्रकाशित भए अनुसार आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द हुने घोषणा गरेका हुन् । शेयर बजारलाई राजपत्रमा अत्यावश्यकीय सेवाका रुपमा…