नयाँ नेपाल लघुवित्तको शेयर कारोबार रोकियो

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था (NNLB) को नेप्सेमा मंगलबारदेखि कारोबार रोक्का भएको छ । सारथी लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेपछि लघुवित्तको कारोबार रोक्का भएको थियो । नयाँ नेपालको चुक्ता पूँजी १० करोड ८ लाख रुपैयाँ छ। संस्थाले पुस मसान्तसम्म १ करोड ३२ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २६.३२ रुपैयाँ कायम गरेको छ । सारथी…