एनआईसी एशिया क्यापिटलले ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलामुखी योजना सञ्चालन गर्ने

एनआईसी एशिया क्यापिटलले नयाँ खुलामुखी योजना 'एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड' सामूहिक लगानी कोष सञ्चालन गर्ने भएको छ । क्यापिटलले नेपालमै पहिलो पटक ऋणपत्र उपकरणहरुमा लगानी गर्ने प्रमुख उदेश्यका साथ ५० करोड रुपैयाँको आकारमा सो योजना सञ्चालन गर्न लागेको हो। एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमती…