नेप्से सूचक ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको बजार १ बजार २६ मिनेटमा नेप्से १ हजार ५११ दशमलव ७९ विन्दुबाट पुन: सुचारु भएको छ। शेयर बजारमा सोमबार कारोबारको दुई घण्टा नबित्दै बजार ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। बुलिस गतिमा रहेको शेयर बजारमा एकाएक ओरालो लाग्ने क्रममा सोमबारको…