दुई घण्टामा एक अर्बको कारोबार, आठ कम्पनीको शेयरमूल्य सर्किट नजिक

शेयर बजारमा माघ ५ गते आइतबार बजार खुलेको दुई घण्टमा नै एक अर्ब ७ करोडको कारोबार भएको छ । १७४ कम्पनीको ३० लाख कित्ता शेयर १० हजार ९१४ पटक खरीद बिक्री भएका छन्। कारोबारमा आएका आठ कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ। प्राइम लाईफ, प्रुडेन्सियल इन्स्योरेन्स लगायतको आठ कम्पनीको शेयरको भाउ उच्च बढेको छ…