सहयोगी विकास बैंक (SLBBJ) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा बैंकले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सिटिजन्स बैंकसँग प्राप्ती प्रकृयामा रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६ पैसा रहेको छ । बैंकको चुक्ता पूँजी ५० करोड…