चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमाससम्म आइपुग्दा २७ वाणिज्य बैंकले २ खर्ब ७१ अर्ब २३ करोड ५२ लाख १९ हजार रुपैयाँ चुक्ता पूँजी परिचालन गरेर ३३ अर्ब २० करोड ५१ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। पूँजीको हिसाबले बैंकहरुले कमाएको यो नाफा औसतमा १२.२४२ प्रतिशत हो। जसमा पछिल्लो समय ग्लोबल आईएमईमा…