नेप्से करिब १०० अंक बढ्दा कारोबारमा ५८ प्रतिशतको वृद्धि

शेयर बजार परिसूचक नेप्सेमा ९७.११ अंकको उछाल आएसँगै सातामा हुने शेयर कारोबार रकम ५७.९० प्रतिशतले वृद्धि भई ६ अर्ब ६७ करोड २० लाख रुपैयाँ पुगेको छ। यस साता २ करोड ११ लाख ९७ हजार कित्ता शेयर किनबेच भएको छ।  गत साता १ अब ४६ लाख ४२ हजार कित्ता शेयर ४ अर्ब २२ करोड ५५ लाख…