बैंकहरुको तीन महिनाको वितरण योग्य नाफा सवा ८ अर्ब, कुन बैंकको कति ?

चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात तीन महिनाको अवधिमा वाणिज्य बैंकहरुले ८ अर्ब २६ करोड ६५ लाख २० हजार रुपैयाँ वितरण योग्य नाफा कमाएका छन् । जनतालाई शेयर नबाँडेको राष्ट्रिय वाणिज्य बैंक सहित २८ बैंकले सो नाफा कमाएका हुन । पहिलो तीन महिनामा बैंकहरुको कुल १६ अर्ब १७ करोड ६४ लाख खुद नाफा कमाएका छन्…