धितोपत्र बोर्डको अध्यक्षका लागि सर्ट्लिस्टेड उम्मेदवारको अन्तवार्ता सोमबार, सबैको २ बजे

नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि गठित छनौट समितिले सोमबार सर्ट्लिस्टेड उम्मेदवारहरुको अन्तर्वाता लिने भएको छ । सर्ट्लिस्टेड पाँचै उम्मेदवारलाई समितिले सोमबार २ बजे अन्तवार्ताका लागि बोलाएको छ । छनौट समितिले बोर्डको अध्यक्षका लागि आवेदन गरेका ८ जना मध्येबाट बोर्ड सञ्चालक समितिमा विज्ञ सदस्यका रुपमा रहेका भीष्मराज ढुंगाना, बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक…