डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश लगायतका एजेण्डा पारित गर्न माघ २६ गते अठारौँ वार्षिक साधारण सभा आयोजना गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले भरतपुर गार्डेन रिसोर्ट चितवनमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस…