नेपाल स्टक एक्सचेञ्जमा बिहीबार एनएमबि माईक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले बिक्री गर्न लागेको १५० प्रतिशत हकप्रदको पछिको शेयरमूल्य समायोजन गरिएको हो । नेप्सेले लघुवित्तको समायोजित शेयरमूल्य प्रतिकित्ता ५०२ रुपैयाँ कायम गरेको छ। यसैका आधारमा बिहीबारको कारोबार हुनेछ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले २४ करोड ३० लाख ९ हजार ३७५ रुपैयाँ बराबरको २४…