ओरियन्टल होटलले पारित गर्यो लाभांस, १५ प्रतिशत एफपीओ रद्ध

ओरियन्टल होटल (र्याडिसन) ले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई बितरण गर्ने भनी प्रस्ताव गरेको लाभांस साधारण सभाले पारित गरेको छ । अघिल्लो आर्थिक वर्षको साधारण सभाले अनुमोदन गरेको १५ प्रतिशत थप शेयर निष्काशनको प्रस्तावलाई रद्ध गरिएको छ। होटलको साधारण सभाले होटल सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस तथा १०.७९ प्रतिशत नगद लाभांस बितरणको…