राष्ट्र बैंकको निर्देशनपछि इन्फिनिटी लघुवित्तले संशोधन गर्यो लाभांश

इन्फिनिटी लघुवित्तले राष्ट्र बैंकको निर्देशनपश्चात यस अघि घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । कम्पनीले यस अघि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यसलाई संशोधन गरेर अब कम्पनीले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ५…